बेलायत

पितृपूजा गरेर बेलायतबासी मगरहरुले मनाए धुमधामसंग माघे संक्रान्ति

पितृपूजा गरेर बेलायतबासी मगरहरुले मनाए धुमधामसंग माघे संक्रान्ति जमुना पुन १४ जनवरी २०२३। बेलायत। नेपालको तेस्रो ठुलो जनसंख्या भएको तथा नेपाल आदिवासी जनजातिको सबैभन्दा ठुलो जनसंख्या भएको बेलायतबासी मगरहरुले बेलायतको बिभिन्न स्थानहरुमा बसोबास गर्ने मगरहरुले

इरानद्वारा बेलायती जासुसलाई मृत्युदण्ड

लन्डन १४ जनवरी २०२३ । इरानले शनिबार बेलायती गुप्तचरको लागि जासुसी गरेको आरोपमा एक इरानी-ब्रिटिश दोहोरो नागरिक भएका व्यक्तिलाई मृत्युदण्ड दिएको छ । न्यायिक समाचार एजेन्सी मिजान अनलाइनले उल्लेख गरेअनुसार मातुभूमिमा रहेर भ्रष्टाचार गरेको र

बाग्मती प्रदेशका निवर्तमान मन्त्री बलराम पौडेललाई बेलायती अध्यागमन अधिकारीले खोज्दै 

बाग्मती प्रदेशका निवर्तमान मन्त्री बलराम पौडेललाई बेलायती अध्यागमन अधिकारीले खोज्दै भरतमणि चोङबाङ उपाध्यक्ष/प्रवक्ता गैर आवासीय नेपाली संघ युके 13 January 2023 बेलायत। भर्खरमात्र प्रदेश मन्त्रीको पद गुमाएका बलराम पौडेल बेलायतको अध्यागमन प्रहरीको निगरानीमा परेका छन् । बाग्मती प्रदेश सरकारका निवर्तमान

मगरहरुको सांस्कृतिक पर्व तथा नेपालीहरुको माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना

हार्दिक मंगलमय शुभकामना मगरहरुको सांस्कृतिक पर्व तथा नेपालीहरुको माघे संक्रान्तिको पावन अबसरमा संसारभरी छरिएर बस्नुभएको नेपाली दाज्युभाई तथा दिदी बहिनिहरुमा सुख, शान्ति, स्वस्थ, प्रगति र सम्वृद्धिको उत्तरोत्तर हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छौं।

नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) प्रथम पटक बेलायतमा प्रदर्शन हुदै

नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) प्रथम पटक बेलायतमा प्रदर्शन हुदै चिम्खोले काईला – बेलायत नेपाली सामाजिक कथानक चलचित्र ङ्हेल्स्यो (सैना) प्रथम पटक बेलायतमा प्रदर्शन हुने भएको छ। उक्त चलचित्र आइतवार १२ फेब्रुरी २०२३ को दिन बेलायतको

सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत नियुक्त

कबठमाडौं ८ जनवरी २०२३ । गैरआवासीय नेपाल संघ एनआरएनएका पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत टुरिज्म गुवविल एम्बेस्टर नियुक्त भएका छन् । नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सरकारले सापकोटालाई

बेलायतवासी नेपाली आदिवासी जनजातिको ठहर : ‘पहिचानको आन्दोलन रक्षात्मक’

लन्डन ८ जनवरी २०२३ । बेलायतमा रहेका नेपालका आदिवासी जनजाति समुदायले नेपालमा हालै सम्पन्न संघीय र प्रदेशको निर्वाचनको परिणामले पहिचानको आन्दोलन रक्षात्मक चरणमा पुग्याएको ठहर गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको आयोजनामा

पुन समाज युके नेतृत्वमा मेजर गम बहादुर बुदुजा

पुन समाज युके नेतृत्वमा मेजर गम बहादुर बुदुजा चिम्खोले काईला – बेलायत। आज सनिवार ०७ जनवरी २०२३, को दिन बेलायतको बेजिङस्टोकस्थित कार्निभल हलमा पुन समाज युकेको महाधिवेशन सम्पन्न भएको छ। सो अधिवेशनबाट मेजर गम बहादुर

बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूतमा सापकोटा

लन्डन ७ जनवरी २०२३ । प्रवासमा रहेर लामो समयदेखि नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका गैरआवासीय नेपाल संघ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिज्म गुडविल एम्बेस्टर) नियुक्त भएका छन्

एनआरएनए यूकेको खड्का नेतृत्वको कार्यसमितिलाई आइसीसीको अनुमोदन

लण्डन ६ जनवरी २०२३ । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको सुनिलबाबु खड्काको नेतृत्वमा रहेको कार्यसमितिलाई आइसीसीले अनुमोदन गरेको छ । कार्यकारी अध्यक्ष रविना थापाको अध्यक्षतामा बुधबार बसेको आइसीसी बैठकले एनआरएनए यूकेमा विशेष अधिवेशनमार्फत् आएको उक्त

दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको बेलायती पूर्वराजकुमाार ह्यारीको खुलासा

लण्डन ६ जनवरी २०२३ । बेलायतका पूर्वराजकुमाार ह्यारीले आफ्ना दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गरेका छन् । आफ्नो संस्मरणात्मक पुस्तकमा ह्यारीले दाज्यूबाट आक्रमण भएको खुलासा गरेका हुन् । मेघन मार्केलसँगको विवाह र उनी

error: Content is protected !!