हार्दिक मंगलमय शुभकामना
मगरहरुको सांस्कृतिक पर्व तथा नेपालीहरुको माघे संक्रान्तिको पावन अबसरमा संसारभरी छरिएर बस्नुभएको नेपाली दाज्युभाई तथा दिदी बहिनिहरुमा सुख, शान्ति, स्वस्थ, प्रगति र सम्वृद्धिको उत्तरोत्तर हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छौं।







