बेलायत

ऐतिहासिक चलचित्र Gurkha Beneath The Bravery बेलायतको बिभिन्न स्थानहरुमा प्रदर्शन हुदै : मधु गुरुङ

मधु गुरुङ – बेलायत June 2019 मा यस ऐतिहासिक चलचित्र Gurkha Beneath The Bravery को promotion & fund raising को लागी स्टलमा स्वयम सेवकको रूपमा सहभागी भएको थिए । चलचित्र क्षेत्रमा मेरो अनुभव र सोख

फागो चोङबाङ लिम्बु परिवार यूकेको वार्षिक भेला भव्यरुपमा सम्पन्न

भगिश्वर फागो चोङबाङ लिम्बु यूके ३ अगस्ट २०२२ । फागो चोङबाङ लिम्बु परिवार यूकेको वार्षिक भेला कार्यक्रम विभिन्न नाचगान, कविता, गीत, गजल हाक्पारे, पालाम साथै च्याम्ब्रङ नाचको साथमा सम्पन्न भएको छ । दिलीपकुमार फागो चोङबाङ

बेलायतमा पाँचौं लोकदोहोरी स्वर्णिम साँझ सम्पन्न

नगेन्द्र नेम्वाङ लन्डन २ अगस्ट २०२२ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको आयोजनामा जुलाई ३१ तारिखमा पाँचौं लोकदोहोरी स्वर्णिम साँझ सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रमको पहिलो चरणमा

पीपल ग्रुपद्वारा मुगुका ३२५ जना विद्यार्थीलाई पोसाक सहयोग

पूर्ण गुरुङ लन्डन । बेलायतमा मोर्गेजेज, प्रोटेक्सन्स, होम इन्स्योरेन्स, कमरशियल फाइनन्स, विल्स तथा प्रोपर्टी सेल्स, लेटिङ्गस तथा म्यानेज्मेन्टलगायतका सेवा प्रदान गर्दै आएको पीपल ग्रुपले मुगुको मुगुम कार्माराङ गाउँपालिकामा अवस्थित नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत

बेलायतमा तेस्रो अन्लिस योर इनर सेल्फ इभेन्ट सम्पन्न

बेलायत १ अगस्ट २०२२ । बेलायतमा तेस्रो ‘अन्लिस योर इनर सेल्फ’ इभेन्ट शनिबार सम्पन्न भएको छ । बिहान ९ बजेदेखि दिउँसो २:३० सम्म फार्नबोरोस्थित भिलेज होटेलमा भएको कार्यक्रमको आयोजना माउसटेल ट्रान्सफर्मेशनले गरेको थियो भने पेपरवोर्क

भव्य बन्यो गोरखाली समाज यूकेको वार्षिक भेटघाट

लन्डन १ अगस्ट २०२२ । कोभिडपछिको झन्डै ३ वर्षको अन्तरालमा गोरखाली समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न भएको छ । समाजका अध्यक्ष अशोक ढकालको अध्यक्षतामा ३० जुलाई शनिबार सामुयल कोडी स्पेसियलिस्ट स्पोर्टस्

बिसीसी युकेद्वारा खेन रिन्पोछेको स्वागत

पूर्ण गुरुङ लनडन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके ले काठमाण्डौं बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ लामा गुरु खेन रिन्पोछे घ्युर्मी छुल्टीमलाईं स्वागत गरेको छ । गत शनिबार ३० जुलाईका दिन हिथ्रो एयरपोर्टमा बिसीसी युकेका अध्यक्ष

राजकुमार चार्ल्सको परोपकारी संस्थाले बिन लादेनबाट अनुदान लिएको खुलासा

लन्डन ३१ जुलाई २०२२ । बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनका आफन्तबाट दिएको दश लाख पाउन्ड (करिब १२ लाख अमेरिकी डलर) अनुदानबारे एक पत्रिकामार्फत सार्बजनिक भएपछि उनको परोपकारी संस्थामाथि थप प्रश्नहरू उठेका छन् । ‘जीवन

गोर्खा नेपाली सोसाइटी स्विण्डन्द्वारा दोस्रो भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न 

जयराम तामाङ – बेलायत गोर्खा नेपाली समाज स्विण्डन्द्वारा महिला र पुरुष दुवै टिमको दोस्रो भलिबल प्रतियोगिता यहि जुलाई ३० तारिख शनिबारको दिन भव्यताका साथ सम्पन्न गरेको छ। स्विण्डन स्थित न्यु कलेजको खेल मैदानमा सम्पन्न उक्त

लिम्बुमाथि अनुसन्धान शुरु, उनका अभिव्यक्तिमा भ्रम नगर्न एनआरएनए यूकेको अनुरोध

भरतमणि चोङबाङ लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका महासचिव खुशी लिम्बुले संघको विधि विधान र मर्यादा विपरित कार्य गरेका सम्बन्धमा छानविन शुरु भएको छ । छानविन समितिका संयोजक संघका सल्लाहकार तथा काउन्सिलर नेम थापाले

पाँचौं लोक दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी ।

मनसुन थापा मगर – बेलायत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाद्वारा आयोजना गरिएको पाँचौं लोक दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी पूरा भएको छ । यही जुलाई 31 तारिख आइतबारको दिन अल्डरसटको एम्पाएर

हार्दिक बधाई तथा शुभकामना: श्री होम रोका

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक श्री होम रोकाज्यु तिन गाउँले समाज युकेको अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल

error: Content is protected !!