बेलायत

हार्दिक बधाई तथा शुभकामना: श्री होम रोका

हार्दिक बधाई तथा शुभकामना तिन गाउँले समाज युकेको अधिवेशनबाट श्री होम रोकाज्यु अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको

नेफिन यूकेले १४ अगस्टमा २८ औं विश्व आदिवासी दिवस मनाउने

[clear] नगेन्द्र नेम्वाङ लन्डन ३० जुलाई २०२२ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले विभिन्न कार्यक्रमसहित २८ औं विश्व आदिवासी दिवस मनाउने भएको छ । शुक्रबार २९ जुलाईका दिन भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी नेफिन

बेलायतमा आइतबार हुने पाँचौं लोक तथा दोहोरी स्वर्णिम साँझको तयारी पूरा

लन्डन ३० जुलाई । राष्ट्रिय तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाद्वारा आयोजना गरिएको पाँचौं लोक तथा दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी पूरा भएको छ । आइतबार जुलाई ३१ तारिखमा अल्डरसटको एम्पार हलमा हुन गइरहेको

“कार्यसमितिको वहुमतबिनै एनआरएनएलाई लेवी पठाइयोः अध्यक्ष गाहामगर

भरतमणि चोङबाङ लन्डन । अध्यक्षको सहमतिबिनै गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सदस्यता शुल्कवापत आइसीसीलाई ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स बुझाएपछि विवाद नयां मोडमा पुगेको छ । अध्यक्ष प्रेम गाहामगरले रकम पठाएकै दिन

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित भएकोमा एनआरएन अध्यक्ष आचार्यद्वारा स्वागत

लन्डन २८ जुलाई २०२२ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय सभाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेकोमा त्यसको स्वागत गरेका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकले व्यापक छलफल

नेपाली ओपन कन्सर्टबाट मगर संघ युकेलाई साढे ३२ हजार पाउण्ड नाफा

लण्डन २७ जुलाई २०२२ । मगर संघ यूकेले आयोजना गरेको नेपाली ओपन कन्सर्टबाट साढे ३२ हजार पाउन्ड नाफा भएको छ । संघको आफ्नै भवनमा आइतबार बसेको पहिलो त्रैमासिक बैठकले नेपाली ओपन कन्सर्टको समीक्षा गर्दै साढे

हार्दिक बधाई तथा शुभकामना: जतिन राना

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक श्री लेख रानाज्यु र श्रीमती मीना रानाज्युका सुपुत्र जतिन रानाज्युले Portsmouth University बाट Business Management बिषय सफलतापुर्बक उतिर्ण गरि दिक्षान्त समारोहबाट दिक्षित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण घरपरिवारमा हार्दिक

दुरा सेवा समाज युकेको १४ बार्षिक उत्सव सम्पन्न,

कर्मा पहाडी शेर्पा लण्डन २४ जुलाई – दुरा सेवा समाज बेलायतले शनिवार २३ जुलाई २०२२ को दिन समाजको १४ औ बार्षिक उत्सव तथा समर भेटघाट कार्यक्रम दुरा सेवा समाज बेलायतका बर्तामान अध्यक्ष श्री फाराम दुराको

बिसीसी गुम्बाले छ्योखोर दुचेन पूजा आयोजना गर्ने

लन्डन २३ जुलाई २०२२ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले छ्योखोर दुचेन पूजा आयोजना गर्ने भएको छ । बुद्धका चार मुख्य तीथिमध्येको एक छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी तीथि आउँदो १ अगष्ट सोमबारका दिन पर्न

भूमे पर्वको उद्गमस्थल र गाउँघरहरु देखि बिदेश सम्मको यात्रा

बीर प्रसाद घर्ति मगर – बेलायत बिगतमा रुकुम रोल्पाका बिकट गाउँघरहरुमा मात्रै मनाईने मगर समुदायको मौलिक चाड भूमे पर्व अहिले काठमाडौँ दाङ जस्ता ठूला शहरी क्षेत्रमा मात्रै नभएर बिदेशमा पनि धुमधामका साथ मनाउन थालिएको छ

झूटो र द्वेषपूर्ण दाबीको बिबिसीले मूल्य चुकायो

लन्डन २२ जुलाई २०२२ । राजकुमारी डायनासँग विशेष टेलिभिजन अन्तर्वार्ता लिन बिबिसीका एकजना पत्रकारले झूटो र द्वेषपूर्ण विषयवस्तुलाई लिएर गरेको प्रयास अन्ततः गलत साबित भएको छ । विश्वसनीयताका निम्ति विश्वविख्यात प्रसारण संस्थाले एकजना शाही सुसारेलाई

चार्ल्टन नेपाली समाज यूकेको आइतबार वार्षिक समर कार्यक्रम

लन्डन २१ जुलाई २०२२ । चार्ल्टन नेपाली समाज यूकेको वार्षिक समर कार्यक्रम आइतबार जुलाई २४ तरिखमा आयोजना हुँदैछ । मध्याह्न १२ देखि साँझ ८ बजेसम्म स्थानीय मेरिडियन स्पोर्टस् क्लबको ग्राउन्डमा कार्यक्रम हुने चार्ल्टन नेपाली समाज

error: Content is protected !!