
बेलायतमा कन्जरभेटिभ पार्टीको नेताको निर्वाचनका लागि ८ उम्मेदवार प्रतिस्पर्धामा
लन्डन १३ जुलाई २०२२ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको राजीनामापछि रिक्त कन्जरभेटिभ पार्टीको नेताको निर्वाचनका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिने भएका छन् । पूर्व स्वास्थ्यमन्त्री साजिद जाविद र अन्य दुई मन्त्रीहरू रहमान चिश्ती र




