बेलायत

हार्दिक बधाई तथा शुभकामना: श्री कुमार गुरुङ

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक तथा मेरा आत्मीय मित्र श्री कुमार गुरुङज्यु धम्पुस समाज युकेको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति,

हार्दिक बधाई तथा शुभकामना: श्री राज श्रेष्ठ

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक तथा मेरा आत्मीय मित्र (दाई) श्री राज श्रेष्ठज्यु अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) बेलायत च्याप्टरको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक

हार्दिक बधाई तथा शुभकामना: श्रीमती माया गुरुङ

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक श्रीमती माया गुरुङज्यु अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) बेलायत च्याप्टरको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल

धम्पुस परिवार यूकेको अध्यक्षमा कुमार गुरुङ

लन्डन ३ जुलाई २०२२ । धम्पुस परिवार यूकेको अध्यक्षमा कुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । अल्डरसटस्थित एम्पायर हलमा जुलाई ३ तारिख आइतबार भएको १४ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले कुमार गुरुङलाई अध्यक्ष पदमा

गायिका शर्मिला बर्देवाको “यो मुटुको” छायांकनलाई सलिना र सरोजको साथ

दिनेश कुमार परियार लण्डन/ लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाको नयाँ गीत “यो मुटुको” सर्बजनिक भएको छ । युवा गीतकार रबी मल्लले लेखेका र चर्चित युवा संगीतकार कल्याण सिंहको संगीतमा रहेको यो

भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि बेलायत र नेपालबीच सेप्टेम्बरको दोस्रो साता वार्ता

लन्डन ३ जुलाई २०२२ । ब्रिटिस भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि बेलायत र नेपालबीच सेप्टेम्बरको दोस्रो साता वार्ता हुने पक्का भएको छ । बेलायत सरकारले नेपाली राजदूतावासलाई पत्र लेखेर सेप्टेम्बर दोस्रो सातादेखि वार्ता शुरु गर्ने

बेलायतमा एमालेका सांसद पदम गिरीसँग भेटघाट तथा अन्तरक्रिया

लन्डन ३ जुलाई २०२२ । बेलायत भ्रमणमा रहेका नेकपा एमालेका सांसद पदम गिरीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । पर्वत वेलफेयर सोसाइटी यूकेको आयोजनामा सांसद गिरीसँग अल्डरसटस्थित एम्पायर हलमा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको

‘नेपाल नाफामूलक लगानीका लागि उपयुक्त गन्तव्य’

लन्डन २ जुलाई २०२२ । नेपालमा लागानी गर्ने सम्भावित लगानीकर्ताहरुलाई लक्षित गर्दै नेपाली दूतावास लन्डनमा बिहीबार ‘नेपाल लगानी सम्मेलन’ आयोजना गरिएको छ । नेपाली दूतावास लन्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सम्मेलन भएको

Press Release by: Embassy of Nepal London United Kingdom

Press Release 01 July 2022 – London The Embassy of Nepal, in cooperation with the UK-Nepal Trade and Investment Forum and the Britain-Nepal Chamber of Commerce, organized a conference on Investment in Emerging Nepal” at

पूर्व गोर्खाहरुले दिए फेरि आमरण अनशनमा बस्ने चेतावनी

लन्डन १ जुलाई २०२२ । पूर्व गोर्खाहरुले फेरि आमरण अनशनमा बस्ने चेतावनी दिएका छन् । गोर्खा भूतपूर्व सत्याग्रह संघर्ष समितिले आगामी जुलाई २ तारिखभित्र वार्ता मिति नतोकिए जुलाई तेस्रो सातादेखि फेरि आमरण अनशन बस्ने चेतावनी

एनआरएनए यूके संकटमा 

उपाध्यक्ष राम चन्द्र पोखरेल लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेका उपाध्यक्ष राम चन्द्र पोखरेलले कार्यसमितिमा विकसित पछिल्ला गतिविधिहरुका कारण बेलायतवासी नेपालीहरु गम्भीर बनेको विचार प्रकट गरेका छन् । उनले विशेषगरी संघका वर्तमान अध्यक्षले विधानबिपरीत

हिलाम्मे सडकमा धान रोपाइँ : म्याग्दी

नेपाल – म्याग्दीको मङ्गला गाउँपालिका–२ नयाँबजारका बासिन्दाले निर्माण अलपत्र हुँदा हिलाम्मे भएको सडकमा धान रोपाइँ गरेका छन् । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डमा पर्ने रणवाङदेखि दुखुखोलासम्मको सडक हिलाम्मे छ । नयाँबजारका बासिन्दा

error: Content is protected !!