ए स्टारको झन्डा सगरमाथाको चुचुरोमा
लन्डन ३१ मे २०२२ । बेलायतमा सञ्चालित एक प्रतिष्ठित व्यापारिक प्रतिष्ठान ए स्टार फाइनान्सियल सोल्यूसन्सको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ । हाल बेलायती सेनामा कार्यरत सैनिक तेजन गुरुङले सो झन्डा सगरमाथाको चुचुरोमा पुर्याएका

