बेलायत

बेलायती प्रधानमन्त्री र अर्थ मन्त्रीलाई लकडाउनको नियम तोडेकोमा जरिवाना

लण्डन अप्रिल १२ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न बेलायतमा लकडाउन लगाइएको बेलामा बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा पार्टी गरी नियम उल्लंघन गरेकोमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अर्थ मन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको

बेलायतका प्रधानमन्त्री जोनसन र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच किभमा वार्ता

लण्डन अप्रिल १० । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग राजधानी किभमा वार्ता गरेका छन् । सो भ्रमण युक्रेनी जनतासँग ‘एकताको प्रदर्शन’ भएको बेलायतको प्रधानमन्त्रीको कार्यलय डाउनिङ स्ट्रिटले जनाएको छ । बैठकपछि, डाउनिङ

error: Content is protected !!