
प्रतिभा नक्षत्रको अध्यक्षमा सिम्मी पुन चयन
लन्डन ५ अप्रिल २०२२ । प्रतिभा नक्षत्रको अध्यक्षमा सिम्मी पुन चयन भएकी छन् । लन्डनमा सम्पन्न दोस्रो महाधिवेशनले पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । पुन अध्यक्षमा निर्वाचित भएको दोस्रो पटक हो । सिम्मी


