
पत्रकार महासंघ यूकेले जुलाइ १० मा दशौँ स्थापना दिवस मनाउने
लन्डन २७ मार्च । नेपाल पत्रकार महासंघको बेलायत शाखा स्थापनाको दशौँ वार्षिकोत्सव मनाइने भएको छ। आगामी जुलाई महिनाको १० तारिख एक विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाउन लागिएको हो । आइतबार शाखा अध्यक्ष ध्रुवराज
