
बुद्धिष्ट कम्युनिटी सेन्टर यूके आमा प्रमुखमा शारदा गुरुङ, सचिवमा पबित्रा गुरुङ चयन
लन्डन २ मार्च २०२६ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी यूके) आमा समूहको प्रमुखमा शारदा गुरुङ चयन भएकी छन् । १ मार्च २०२६ मा भएको संस्थाको अधिवेशनबाट गुरुङको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो










