
लन्डन २३ फेब्रुअरी २०२६ । श्रम संस्कृति पार्टी यूके प्रवास समिति गठनको तयारी गरिएको छ । गत २२ फेब्रुअरी २०२६ का दिन फेल्थाम कम्युनिटी कलेज लन्डनमा राम ईजमको संयोजकत्वमा र समाजसेवी याम आङ्बुहाङ्को अध्यक्षतामा बसेको

बेलायत, २१ फेब्रुअरी २०२६ – मगर संघ युकेले बेलायतको अल्डरसटस्थित एम्पायर हलमा ४४औँ मगर दिवस भव्यताका साथ मनाएको छ। मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) र बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले

काठमाडौँ २० फेब्रुअरी २०२६ । लमजुङ समाज यूकेका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङलाई पितृशोक परेको छ । एनआरएनए यूकेका सल्लाहकारसमेत रहेका दलबहादुरका बुबा नेपाली कांग्रेसका नेता, समाजसेवी एवम् प्रजातन्त्र सेनानी टेकबहादुर गुरुङको १०० वर्षको उमेरमा बिहीबार

लन्डन १८ फेब्रुअरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतमा निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको पार्थिव शरीर नेपाल पठाइएको जनाएको छ । सन्डरल्याण्ड रोयल अस्पतालमा उपचारका क्रममा २ फेब्रुअरी २०२६ मा उनको निधन

हरी भट्टाराई- बेलायत शिव मन्दिर अल्डरसटमा आइतवार फेब्रुअरी १५ को दिनमा महाशिवरात्रिपर्व सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । सदाझैँ यसवर्षपनि शिव मन्दिरमा पूजा-आराधना र भजनकीर्तनको साथमा चारवटै प्रहरको शिवपूजा र आराधनाको साथमा १५

लन्डन १७ फेब्रुअरी २०२६ । शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर अल्डरसट बेलायतमा महाशिवरात्री २०२६ भव्य रुपमा मनाइएको छ । १५ फेब्रुअरीमा अध्यक्ष हरि भट्टराईको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी शिव मन्दिरमा महाशिवरात्री मनाइएको हो ।

लन्डन, १७ फेब्रुअरी २०२६ — ए स्टार फाइनान्सियल सलुशन्स युके तथा ए स्टार मोर्गेजेज युकेसंगको सहकार्यमा नेपाल बास्केटबल यूकेले आयोजना गर्न लागेको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ आगामी १५ मार्चदेखि सुरु हुने भएको छ।

लन्डन १७ फेब्रुअरी २०२६ । बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवस मनाइएको छ । ब्रिटिश सेनाका चिफ अफ स्टाफ, फिल्ड आर्मी मेजर जनरल कार्ल बोसवेल सीबीइको प्रमुख आतिथ्यतामा सोमबार नेपाली सेना

लन्डन १६ फेब्रुअरी २०२६ । सगरमाथा गोर्खा नेप्लिज कम्युनिटी आशफोर्ड केन्टको आयोजनामा बेलायतमा यही २२ फेब्रुअरी आइतबार फाइनान्सियल अवेयरनेस सेमिनार हुने भएको छ । सेन्ट फ्रान्सिस चर्च (बिहीबारे)मा दिउँसो १:४५ बाट मोर्गेज, सम्पत्ति व्यवस्थापन, संरक्षण

लन्डन १५ फेब्रुअरी २०२६ । तमु धीं यूकेले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रथम पुरस्कार लागि ४ लाख १५ हजार प्रदान गरेको छ । पहिलो पुरस्कारका लागि ४ लाख १५ हजार रुपैयाँ तमु धीं यूकेका उपाध्यक्ष गुरुङ

बेलायत। ग्रेटर रसमोर नेपाली कम्युनिटी (GRNC) युकेले आगामी ७ मार्च २०२६ शनिबारका दिन “अन्तर्राष्ट्रिय महिला दिवस २०२६” भव्य रूपमा मनाउने निर्णय गरेको छ। गत ७ फेब्रुअरी २०२६ मा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गर्नुका साथै