
स्कटल्यान्डको राजधानी सहर एडिनबरामा मनाइयो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस
लन्डन । स्कटल्यान्डको राजधानी शहर एडिनबरामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको आयोजना र नेपाल स्कटल्यान्ड एसोसियसन महिला समूहको सहयोगमा संस्थाकी सल्लाहकार प्रकृति थापा प्याकुरेलको सभापतित्वमा सोमबार नारी










