नेपाली समाज यूकेको अध्यक्षमा कमलप्रसाद राई निर्विरोध
लन्डन १४ फेब्रुअरी । नेपाली समाज यूकेको अध्यक्षमा कमलप्रसाद राई निर्विरोध निर्वाचित भएका छन् । अल्डरटको एम्पायर हलमा शनिबार भएको महाधिवेशनबाट राईको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष राई यसअघि समाजका सहअध्यक्ष

