भुपु गोर्खाहरुको समस्या समाधानका लागि त्रिपक्षीय वार्ता गर्न दवाव
लण्डन माघ १७ । भूतपूर्व गोर्खासहित नेपाल र बेलायत सरकारबीच गोर्खा समस्या तथा समाधानबारे वार्ताका लागि गोर्खाहरुले दवाव सृजना गरेका छन् । गोर्खा सत्याग्रह समिति बेलायतले आइतबार बेलायतको सर्वदलीय संसदीय समिति एपीपीजीका नेपाल अध्यक्ष सांसद
