हार्दिक समबेदना
एभेरेष्ट टाईम्स युकेका पुर्ब सह-प्रबन्ध निर्देशक जगत थापाज्यूको पुजनीय आमा श्रीमती बाल कुमारी थापाज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं।
एभेरेष्ट टाईम्स युके







