लण्डन माघ २ । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन फेब्रुअरी २८ मा हुने भएको छ । संंघको शनिवार बसेको बैठकले सो निर्णय गरेको प्रवक्ता डीबी क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
लन्डन १६ जनवरी । पाँचथर समाज सेवा युकेमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । समाजको शनिबार भएको सातौं अधिवेशनले कैलाश काम्बाङको अध्यक्षतामा २५ सदस्यीय सातौं कार्यसमिति चयन गरेको हो । कोरोनाको ओमिक्रोन भेरियन्टले
हार्दिक मंगलमय शुभकामना नेपाल आदवासी जनजातिहरु मगर र छन्त्यालहरुको राष्ट्रिय चांड माघे संक्रान्ति तथा थारुहरुकोको माघी पर्वको पावन अवसरमा संसारभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शान्ति, सु-स्वास्थ्य, दिर्घायू,
लण्डन पुष ३० । बेलायतमा पूरा डोज खोप लगाएकाहरुमा कोरोना पोजेटिभ देखिएमा पाँच दिनमात्र आइसोलेसनमा बसे पुग्ने भएको छ । बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले बेलायतको संसदमा सो जानकारी दिएका हुन् । यो नियम आगामी
लन्डन । तमुधिं यूकेको कार्यसमितिलाई नेपालमा सम्मान गरिएको छ । तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्ले काठमाडौंमा बिहीबार साँझ एक कार्यक्रमबीच तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, आमा अध्यक्ष मञ्जु सीता गुरुङलगायत कार्यसमितिका सबै
लण्डन पुष २९ । बेलायतमा पहिलो लकडाउनको समयमा कार्यालयभित्रै भोज आयोजना गरेको तथ्य बाहिरिएपछि प्रधानमन्त्री बोरिस जोनसनले माफी मागेका छन् । सन् २०२० को मे मा कोरोना महामारी र प्रतिबन्धका विच पार्टीप्रति उनले माफी मागेका
लण्डन पुष २९ । बेलायतमा कोरोना संक्रमणबाट एकैदिन ३९८ जनाको मृत्यु भएको छ । नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण सुरु भएयता पहिलोपटक सबैभन्दा बढीले ज्यान गुमाएका ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ

लन्डन १२ जनवरी । बेलायतका नेपाली व्यवसायीहरुको लगानी रहेको नेपालस्थित सोलार फार्म प्राइभेट लिमिटेडको पहिलो साधारणसभा सम्पन्न भएको छ । तनहुँ जिल्लाको शुक्लागण्डकी, बेलचौतारास्थित नेपालकै पहिलो सोलार फार्मले शनिबार स्थानीय तमु समाजको हलमा आफ्नो पहिलो
लण्डन – अर्थ मंत्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित एक
हार्दिक मंगलमय शुभकामना छन्त्यालहरुको महान चांड माघे संक्रान्तिको पावन अवसरमा संसारभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौं।
हार्दिक मंगलमय शुभकामना मगरहरुको महान चांड माघे संक्रान्तिको पावन अवसरमा संसारभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौं।