एनआरएनएहरुलाई अर्थमन्त्री शर्माको आग्रह- ‘थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ’
लन्डन ११ जनवरी । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैं लाभान्वित हुन आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेद्वारा सोमबार
