
भूतपूर्व ब्रिटिस गोर्खा दिलीप गुरुङले पाए बेलायती महारानीबाट प्रतिष्ठित पदक
लन्डन २१ जनवरी । परोपकारी कार्यमा क्रियाशील सहारा यूकेका पूर्वअध्यक्ष एवं भूतपूर्व ब्रिटिस गोर्खा दिलीप गुरुङले बेलायती महारानीबाट दिइने प्रतिष्ठित पदक ‘एमबीइ’ ग्रहण गरेका छन् । गत अक्टोबर २०२० मा घोषणा गरिएको ‘मेम्बर अफ द
