बेलायत

बढ्दो उमेर र बदलिँदो जीवनशैली: चुनौती र सहज समाधान

विक्रम भट्टराई तपाईंले पहिले धेरै पटक देखेको, भेटेको वा कुराकानी गरेको मान्छेलाई अचानक देख्ने बित्तिकै उसको नाम तुरुन्तै सम्झन सक्नुहुन्छ त? यो समस्या जीवनको कुन उमेरदेखि बढी भएको जस्तो लाग्छ? वास्तवमा, मान्छेको उमेर अनुसार मानसिक

चितवन परिवार युकेको अध्यक्षमा मित्र गुरुङ पुनः निर्वाचित

बेलायत – चितवन परिवार युकेको वार्षिक साधारण सभा तथा अधिवेशनबाट मित्र गुरुङ पुनः सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत शनिबार बेलायतको अल्डरसटस्थित गोर्खा किचनमा सम्पन्न अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

तमु धीं यूके आमा समूहद्वारा बालगृहका लागि १ लाख ९० हजार सहयोग

काठमाडौं ९ फेब्रुअरी २०२६ । तमु धीं यूके आमा समूहले फेदीखोला गाउँपालिका-१ स्याङ्जास्थित अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहका लागि १ लाख ९० हजार रुपैयाँ सहयोग गरेको छ । आमा समूहका प्रतिनिधिहरु सोमबार ९ फेब्रुअरीमा बालगृहमै

विद्यार्थी मण्डलको शव पठाउन उठ्यो १० हजार पौण्ड बढी सहयोग, सहयोग उठाउन बन्द गरिएको एनआरएनए युकेको भनाइ

लन्डन ८ फेब्रुअरी २०२६ । बेलायतमा निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको शव नेपाल पठाउन शुरु गरिएको चन्दा संकलन बन्द गरिएको एनआरएनए युकेले जनाएको छ। “हामीले स्व मण्डलको परिवारको अनुरोधमा सहयोग संकलन अभियान सुरु गरेका

किरात याक्थुङ चुम्लुङ यूकेको कल्याणकारी च्यारिटी डिनर भव्यतापूर्वक सम्पन्न

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेको कल्याणकारी च्यारिटी डिनर भव्यतापूर्वक सम्पन्न भएको छ । गत ७ फेब्रुअरी २०२६ मा अल्डरसटको द प्यालेस भवनमा संस्थाका केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली

गोर्खा भर्ती समूह २६ अन्तर्गत बेलायती सेनामा सामेल हुन नेपालबाट ३२३ जना चयन

लन्डन ८ फेब्रुअरी २०२६ । गोर्खा भर्ती समूह २६ अन्तर्गत बेलायती सेनामा सामेल हुन नेपालबाट ३२३ जना चयन भएका छन् । ६ फेब्रुअरी २०२६ मा पोखरामा आयोजित दीक्षा (एटेस्तेसन) परेडमार्फत गोर्खा ब्रिगेडले नेपालबाट चयन भएका

एनआरएनएको अध्यक्ष पदमा बेलायतबाट डा हेमराज शर्माले उम्मेदवारी दिने

लन्डन ७ फेब्रुअरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ महाधिवेशन (मार्च १४–१६) मा बेलायतबाट डा हेमराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । रिब्रान्डिङ एनआरएनएको मुख्य उद्देश्यसहित नयाँ कार्यकालका लागि अध्यक्ष

२२ फेब्रुअरीमा आसफोर्डमा फाइनान्सियल अवेयरनेसेस कार्यक्रम हुने

लन्डन ७ फेब्रुअरी २०२६ । बेलायतको आसफोर्ड, केन्टमा मोर्गेज, सम्पत्ति व्यवस्थापन, संरक्षण तथा करसम्बन्धी विषयमा एक जानकारीमूलक कार्यक्रम गर्ने तयारी भएको छ । सेन्ट फ्रान्सिस चर्च (बिहीबारे) मा आउँदो २२ फेब्रुअरी आइतबार दिउँसो २ बजेपछि

नेपाली विद्यार्थीको शव नेपाल पठाउन एनआरएनए यूकेको सहयोग अभियान, साढे ४ हजार संकलन

लन्डन ५ फेब्रुअरी २०२६। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले नेपाली विद्यार्थी विवेकानन्द मण्डलको शव नेपाल पठाउन चन्दा संकलन सुरु गरेको छ । बेलायतमा निधन भएका मण्डलको परिवारको अनुरोधबमोजिम शव नेपाल पठाउन गो फण्ड मीमार्फत चन्दा

म्याग्दीको चुनावी महासङ्ग्राम: डा. महावीर पुन र परिवर्तनको तीव्र चाहना

चिम्खोले काईला – बेलायत। प्रस्तावना: प्रकृतिको वरदान र वीरहरूको भूमि म्याग्दीमा आगामी फागुन २१ गते हुने उपनिर्वाचनले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ। निर्वाचन आयोगको सूचना अनुसार म्याग्दीको चुनावी मैदानमा १३ जना उम्मेदवारहरूले आफ्नो दाबेदारी प्रस्तुत

error: Content is protected !!