बेलायत

तमु समाज यूकेद्वारा गोर्खा सत्याग्रह संघर्ष समितिलाई ८ सय ५२ पाउन्ड सहयोग

लन्डन साउन २४ । गोर्खा सत्याग्रह संघर्ष समिति यूकेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तमु समाज यूकेले व्यवस्थापनका लागि ८ सय ५२ पाउन्ड सहयोग गरेको छ । शनिबार संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, महासचिव धरम बल गुरुङ र

बेलायत र अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

लन्डन साउन ३ । अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिवान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल

हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक आदरणीय एलबिजेड गुरुङज्यु गैर आबशीय नेपाली संघ बेलायत यूके इंग्लाण्ड राज्य परिषदको अध्यक्ष जस्तो गरिमामय पदमा अत्यधिक मतले बिजयी हुनुभएकोमा उहाँ लगायत उहाँका सम्पूर्ण नब निर्वाचित सदस्यहरुलाई

हार्दिक बधाई तथा शुभकामना

  एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक आदरणीय ज्ञानेन्द्र आलेज्यु गैर आबशीय नेपाली संघ बेलायतको सचिब जस्तो गरिमामय पदमा अत्यधिक मतले बिजयी हुनुभएकोमा उहाँ लगायत उहाँका सम्पूर्ण नब निर्वाचित सदस्यहरुलाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना टक्र्याउन

हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक आदरणीय अनिल मल्लज्यु गैर आबशीय नेपाली संघ बेलायतको युवा संयोजक जस्तो गरिमामय पदमा अत्यधिक मतले बिजयी हुनुभएकोमा उहाँ लगायत उहाँका सम्पूर्ण नब निर्वाचित सदस्यहरुलाई हार्दिक बधाई दिदै

हार्दिक बधाई तथा शुभकामन

एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक आदरणीय प्रेम गाह मगरज्यु गैर आबशीय नेपाली संघ बेलायतको अध्यक्ष जस्तो गरिमामय पदमा अत्यधिक मतले बिजयी हुनुभएकोमा उहाँ लगायत उहाँका सम्पूर्ण नब निर्वाचित सदस्यहरुलाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना टक्र्याउन

एनआरएनए यूके अध्यक्षमा प्रेम गाहामगर निर्वाचित [पूरा विवरण मतपरिणामसहित]

लन्डन साउन २३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्षमा प्रेम गाहामगर निर्वाचित भएका छन् । निर्वाचन समितिले शुक्रबार राति पत्रकार सम्मेलन गरी निर्वाचन परिणाम घोषणा गरेको हो । पहिलोपटक भएको अनलाइन मतदानमा उनले अध्यक्षका

बेलायतमा फेरि बढे कोरोना संक्रमित, २४ घण्टामा ३० हजार ९८८ जनामा संक्रमण पुष्टि

लन्डन साउन २३ । बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन् । यहाँ गएको २४

बेलायतको रश्मोर काउन्सिलद्वारा गोरखामा ७० लाखको पीपीई सहयोग

कृष्ण शर्मा लन्डन साउन २२ । बेलायतको रश्मोर बरो काउन्सिलले नेपालको गोरखा जिल्लामा ठूलो परिमाणमा पीपीई सहयोग गरेको छ । गत वर्ष जिल्लाको गोरखा नगरपालिकासँग मितेरी साइनो गाँसेको बेलायतको रश्मोर काउन्सिलले रु ७० लाखभन्दा बढीको

एनआरएनए यूके निर्वाचन : एउटै इमेलबाट दिइएका हजार मत बदर गर्न श्रेष्ठको माग

लन्डन साउन २१ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचनमा एउटै इमेल आइडी प्रयोग गरी दिइएका करिब एक हजार मत खारेज गर्न अध्यक्षका प्रत्याशी दीपक श्रेष्ठले माग गरेका छन् । बुधबार साँझ एक प्रेस

स्वीन्डनको नेपाली समाजले जित्यो कम्युनिटी अवार्ड

लन्डन साउन २१ । कोभिड महामारीका बेला समुदायको सहयोगमा पुर्‍याएको योगदानको कदरस्वरूप नेपाली समाज वील्शायर स्वीन्डनले सन् २०२० को ‘एमटिएम अवार्ड’ पाएको छ । साउथ वेष्ट बेलायतस्थित सामाजिक तथा परोपकारी संघसंस्था, व्यवसाय एवम् व्यक्तित्वहरुलाई समेत

एनआरएनए यूके निर्वाचनमा एक हजार भोट गैर कानूनी खसेको भन्दै बदर गर्न माग

लन्डन । एनआरएनए यूके निर्वाचनमा झण्डै एक हजार भोट अस्वभाविक रुपमा खसेको जिकिर गर्दै अध्यक्ष प्रत्यासी रोजिनाप्रधान राईले त्यसलाई मान्यता नदिन आव्हान गरेकी छन् । बुधबार राती एक पत्रकार सम्मेलन गर्दै राईले चुनावी परिणाम सार्वजनिक

error: Content is protected !!