एनआरएनए यूके निर्वाचन समितिले पायो पूर्णता
लन्डन असार २२ । एनआरएनए यूकेको निर्वाचन समितिले पूर्णता पाएको छ । प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कंडेलले सोमबार समितिलाई पूर्णता दिएका हुन् । कंडेलका अनुसार, समितिको सदस्य सचिवमा कर्णबहादुर शाहीसहित सुवसिंह गुरुङ, सोलिसिटर राजु थापा

