बेलायत

वेलायतमा तेस्रो भर्चुअल लाईभ दोहोरी कार्यक्रम हुने

मनसुधन थापामगर बेलायत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले तेस्रो भर्चुअल लाईभ दोहोरी गर्नेभएको छ । आउँदै गरेको अगष्ट 1 तारिखका दिन प्रतिष्ठानले चर्चित लोक तथा दोहोरी कलाकारहरुलाई नेपालबाट निमन्त्रण गरेर जुममार्फ

यूरोप र अमेरिकाबाट बेलायत आउने यात्रुलाई क्वारेन्टिन बस्न नपर्ने

लन्डन ।बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागु हुनेगरी हटाइएको सरकारका एक उच्च अधिकारीले बताए ।

एनआरएनए युकेको चुनाव जुलाई ३१ मै हुने

लण्डन साउन १४ । गैरआवासीय नेपाली संघ एनआरएनए बेलायतको निर्वाचन घोषित मिति जुलाई ३१ मै हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले बुधबार एक पत्रकार सम्मेलन गर्दै सोको जानकारी दिएका हुन् । यसअघि

युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध बेलायतले हटायो

लण्डन साउन १४ । युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध बेलायतले हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध हटाइएको बीबसीले जनाएको छ । कोरोनाविरुद्ध दुवै डोज लगाइसकेका

नर्दन आयरल्याण्ड नेपाली समाजले ग-यो नारायण कँडेललाई समर्थन

लन्डन साउन १४ । बेलायतको नर्दर्न आयरल्याण्ड नेपाली समाजले एनआरएनए यूकेको ३१ जुलाईमा हुन गैरहेको निर्वाचनमा नर्दर्न आयरल्याण्डलाई प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदमा नारायण कँडेललाई समर्थन गर्ने जनाएको छ । समाजका अध्यक्ष बलबहादुर थापाले नर्दर्न आयरल्याण्डमा

एनआरएन यूके अध्यक्षका उम्मेदवार गाहा मगरलाई स्कटल्याण्डवासीको उत्साहजनक साथ !

लण्डन २८ जुलाई ।  संयुक्त अधिराज्य बेलायत अन्तर्गतको स्कटल्याण्ड राज्यमा बसोबास गर्ने नेपालीहरुले एनआरएन यूकेको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरलाई उत्साहजनक समर्थन जनाएका छन् । निर्वाचन प्रसार प्रसारको क्रममा स्कटल्याण्ड पुगेका अध्यक्षका उम्मेदवार

राप्ती समाज यूकेद्वारा नेपालका विभिन्‍न जिल्लामा ७ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

लन्डन साउन १३ । राप्ती समाज यूकेले नेपालका विभिन्‍न ५ जिल्लामा ७ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । पहिलो र दोस्रो चरण गरी साविक राप्ती अञ्चलका ५ वटा जिल्लामा अक्सिजन कन्सन्ट्रेटर पुगेको राप्ती समाज

पत्रकार महासंघ यूकेमा कार्यसमिति सदस्य, केन्द्रीय प्रतिनिधि र सल्लाहकार मनोनित 

लन्डन जुलाई २८ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिको दोस्रो पूर्ण बैठक आइतबार लण्डनको ब्लयाकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न भयो । शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको सञ्चालनमा सम्पन्न बैठकले

गोरखाली एक सच्चा नागरिक

धन घले र होम सुनुवार लण्डन – कुनैपनि राष्ट्र सबल, शक्तिशाली र सम्पन्न बन्न देशवासी हरेक जनताको अमुल्य योगदानलाई नै पहिलो जगको रुपमा लिनुपर्दछ । देशवासी सबै नागरिक हुंदैनन र कुनै स्वच्छ नागरिक आफ्नो मुलुक

एनआरएनए यूकेले भूपु गोर्खालाई उपाध्यक्ष दिने निर्णय

ज्ञानेन्द्र आले लन्डन – गत २५ जुलाईमा सम्पन्न एनआरएनए यूकेको महाधिवेशनले ब्रिटिश गोर्खा सैनिकलाई एक उपाध्यक्ष पद आरक्षणमा दिने निर्णय भयको छ। संघको अध्यक्ष श्रीमती पूनम गुरुंगको अध्यक्षमा सम्पन्न भयको अधिवेशनको बन्द सत्रमा क़रीब बैठकमा

अल्डरसटमा पुरुष भलिबल प्रतियोगिता हुने

मनसुधन थापामगर लण्डन साउन १२ । विश्वभरि फैलिएको कोरोना महामारीका कारण लामो समयको लकडाउन पश्चात सरकारले आन्तरिक लकडाउन हटाए पछि विभिन्न कार्यक्रमहरु सुरु हुन थालेको छ । यसैबीच अल्डरसटको भलिबल क्लबले चौथो पुरुष भलिबल प्रतियोगिता

गैरआवासीय नेपाली संघ एनआरएनको दशौं अधिवेसन सम्पन्न

लण्डन साउन १२ । गैरआवासीय नेपाली संघ एनआरएनको दशौं अधिवेसन सम्पन्न भएको छ । अधिवेसनको उद्घाटन सत्रमा बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली स‌ंघ एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा.

error: Content is protected !!