
छैठौं वातावरण साहित्य गोष्ठीबाट भण्डारी र थुलुङ उत्कृष्ट मुक्तककार घोषणा
लन्डन जेठ ३० । विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेले आयोजना गरेको छैठौं वातावरण साहित्य गोष्ठीबाट दुई उत्कृष्ट मुक्तककार घोषणा गरिएको छ । विश्व वातावरण दिवसको सन्दर्भमा गत जुन ५ र ६ तारिखमा जुमबाट आयोजित



