बेलायत

बेलायतको अर्थतन्त्र ७० वर्ष यताकै उच्च वृद्धि हुने अनुमान

लण्डन वैशाख २३ । बेलायतको अर्थतन्त्र विगत ७० वर्ष यताकै उच्च वृद्धि हुने बैँक अफ इङल्याण्डले अनुमान गरेको छ । लकडाउन हटेपछि यस वर्ष बेलायतको अर्थतन्त्र ७.२५ प्रतिशतले वृद्धि हुनसक्ने बैँकले जनाएको छ । बैँकका

तमु धिं युकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङद्वारा हस्पिटल र गुम्बालाई सहयोग

लन्डन वैशाख २३ । तमुधिं युकेका पूर्वअध्यक्ष एवं समाजसेवी ज्ञाम गुरुङले पोखरास्थित एक हस्पिटललाई बेड लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका छन् । समाजसेवी गुरुङले हालै नेपाल भ्रमणका बेला पोखराको नयाँबस-पार्कस्थित सहारा हस्पिटल र पोखरामै नवनिर्मित

बेलायतको बरो अफ हन्स्लो काउन्सिलको मेयरमा भूपू गोर्खा सैनिक विष्णुबहादुर गुरुङ निर्वाचित

लन्डन वैशाख २२ । बेलायतको बरो अफ हन्स्लो काउन्सिलको मेयर पदमा भूपू गोर्खा सैनिक विष्णुबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङ मे ४ तारिखमा लन्डन वरो अफ हन्स्लोको मेयर पदमा लेबर पार्टीबाट निर्वाचित भएका हुन्

सात औद्योगिक राष्ट्रका विदेश मन्त्रीहरुको लन्डनमा प्रत्यक्ष भेटवार्ता

लन्डन, २२ बैशाख । विश्वका प्रमुख सात धनी औद्योगिक राष्ट्रहरु (जी–७) का विदेश मन्त्रीहरुको दुई वर्षभन्दा बढी समयको अन्तरालपछि मङ्गलबार पहिलो पटक लन्डनमा प्रत्यक्ष भेटवार्ता भएको छ । आयोजक राष्ट्र बेलायतले रसिया, चीन र इरानका

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र

लन्डन वैशाख २२ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन

बेलायत-भारत व्यापार सम्झौता, खोप उत्पादनमा लगानी बढाउने बेलायतको तयारी

लन्डन बैशाख २१ । बेलायतले भारतसँग करिब एक अर्ब पाउण्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ । नयाँ व्यापार एवं लगानी सम्झौतामा कोभिड–१९ र अन्य

नेपालमा अन्तर्राष्ट्रिय उडान रोकेकोबारे नेपाली राजदूतावास लन्डनद्वारा जानकारी

लन्डन वैशाख २० । नेपालमा अन्तर्राष्ट्रिय उडान रोकेकोबारे नेपाली राजदूतावास लन्डनले सर्कुलर जारी गरेको छ । दूतावासले सोमबार साँझ नेपालमा कोरोना भाइरस बढ्दै गएको सन्दर्भमा मन्त्रिपरिषद्‌को आइतबारको बैठकले २३ गते राति १२ बजेदेखि (तदनुसार ६

बेलायतमा रेकी दीक्षा कार्यक्रम सम्पन्‍न

अल्डरसट बेलायत वैशाख २० । मे २ तारिख आइतबारका दिन रेकी दीक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम हिमालयन योगा एन्ड रेकी मेडिटेसन स्टुडियो यूकेमा सम्पन्न भएको हो । दीक्षा कार्यक्रम बिहान ८ बजे

एनआरएनए युके महासचिवमा डा.मुकुन्द बास्तोलाले उम्मेदवारी दिने

लण्डन वैशाख १९। गैरआवासीय नेपाली संघ एनआरएनए युकेको महासचिव पदमा डा. मुकुन्द बास्तोलाले उम्मेदवारी दिने भएका छन । बेलायतस्थित एक विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका डा.बास्तोलाले एनआरएनए युकेको आगामी कार्यकाल २०२१-२०२३ का लागि महासचिव पदमा

error: Content is protected !!