
उपमेयर लक्ष्य गुरुङको सक्रियतामा नेपाली समुदायलाई बार्नेट काउन्सिलमा समाधिस्थल
लन्डन वैशाख ११ । उपमेयर लक्ष्य गुरुङको सक्रियतामा बार्नेट काउन्सिलले नेपाली समुदायका लागि छुट्टै समाधिस्थल दिएको छ । कुनै पनि स्थानीय निकायले बेलायतमा नेपाली समुदायका लागि छुट्टै समाधिस्थल उपलब्ध गराएको यो दोस्रो पटक हो ।





