वनेम कल्याण संस्था युकेको अधिबेशन
छत्र वनेम लन्डन आश्फोर्ड माघ २३ । सामाजिक संस्थाको रुपमा २००९ देखि क्रियाशील रहेको वनेम कल्याण संस्था यूकेले यो अधिबेशन गर्ने भएको छ । २० फेब्रुवरि २०२१ का दिन भर्चुअल माध्यम जुम मार्फत अधिबेशन
छत्र वनेम लन्डन आश्फोर्ड माघ २३ । सामाजिक संस्थाको रुपमा २००९ देखि क्रियाशील रहेको वनेम कल्याण संस्था यूकेले यो अधिबेशन गर्ने भएको छ । २० फेब्रुवरि २०२१ का दिन भर्चुअल माध्यम जुम मार्फत अधिबेशन
चिम्खोले काइँला (बेलायत) नेपालको राजनीति उत्सर्गमा पुगेर धरातलमा छताछुल्ल भएको छ । कुन राजनीतिक पार्टी तथा नेतालाई साथ र सहयोग दिनुपर्ने हो जनता अन्योलमा छन् । विगतका दिनहरुमा अन्तरपार्टी घात तथा प्रतिघात भएको अनुभव

लन्डन माघ २२ । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा बिहीबार थप ९ सय १५ जनाको निधन भएसँगै मृतकको संख्या १ लाख १० हजार
लन्डन माघ २२ । युरोपकै सबैभन्दा ठूलो इन्भेस्टमेन्ट कम्पनी ‘भेन्चर क्यापिटल’ मा कार्यरत बेलिन्डा गुरुङ युरोपका टप ३० युवा ‘भेन्चर क्यापिटालिस्ट’ को सूचीमा परेकी छन् । बेलिन्डा फाइनान्सियल टाइम्सको एक सहप्रकाशनले प्रकाशन गरेको सूचीमा पर्न

लन्डन माघ २२ । आन्दोलनरत नेकपाको बेलायत समितिले नेपालमा प्रतिनिधिसभा भंग गर्ने निर्णयका विरुद्धमा बृहत कार्यक्रम गर्ने भएको छ । समितिका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा यही आइतबार बसेको समितिको बैठकले विभिन्न समसामयिक प्रस्तावहरुमाथि छलफल गर्दै
लन्डन माघ २१ । कोरोना महामारीसंगै बढेका शारीरिक तथा मानसिक समस्याहरु विरुद्ध चेतना फैलाउने उद्देश्यले बेलायत तथा अन्य क्षेत्रमा छरिएर रहेका नेपाली धावकहरुको समूह ‘नेपाल रन’ ले फेव्रुअरी महिना भरका लागि ‘भर्चुअल रन’ दौड प्रतियोगिता

लन्डन माघ २१ । विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखा (विनेसाम) बेलायतमा आबद्ध स्रष्टाहरुले भर्चुअल रुपमा रचना वाचन गरेका छन् । बीएसबीए रेडियोबाट प्रसारण हुने कार्यक्रम ‘सिर्जनाका फूलहरू’ का लागि विनेसामका ९ पदाधिकारी तथा सदस्यले
लन्डन माघ २१ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) र गोर्खा सत्याग्रह संघर्ष समितिले संयुक्त रुपमा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई भेटी प्राविधिक समितिले तयार पारेको १३बुँदे प्रतिवेदनका कार्यान्वयनको पहल गरिदिन आग्रह गरेका

लन्डन माघ २० । नेपाल पत्रकार महासंघ बेलायत शाखाका सम्पूर्ण सदस्यहरुलाई यही फेब्रुअरी १० तारिखभित्र नवीकरणको समय रहेको भन्दै आफूले लेखेका वा तयार पारेका विद्युतीय सामग्रीहरुको लिंक पठाउन आग्रह गरिएको छ । अध्यक्ष नरेश खपाङ्गीमगरले