
हिमपातका बेला ड्राइभिङ्ग गर्दा ध्यान दिने कि ?
बेलायतमा साधारण जनतादेखि कर्मचारी, व्यापारी र उच्च ओहदाका अधिकृतसम्मका व्यक्तिहरुमध्ये धेरैजसोले आफै सवारी साधन चलाउँछन् । सरकारले सवारी चलाउनका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ । र, सो लाईसेन्स लिनका लागि आवश्यक प्रशिक्षण लिनु पर्दछ








