तमुधिं लन्डन इकाईले मनायो ल्होछार, बेलायती सांसदद्वारा कार्यक्रम उद्घाटन
नारायणप्रसाद गुरुङ बिईएम लन्डन । तमुधिं लन्डन इकाईले विविध कार्यक्रमका साथ तमुहरुको महान् पर्व ल्होछार मनाएको छ । गत शनिबार १२ जनवरीका दिन लन्डनस्थित ग्रिनफोर्ड टाउन हलमा एक विशेष कार्यक्रमको आयोजना गरी मनाइएको हो ।







