
बिसीसी लन्डन शाखाको अध्यक्षमा गमरसिङ्ग घले पुनः निर्वाचित
एटा संवाददाता लन्डन । बिसीसी लन्डन शाखाको अध्यक्षमा गमरसिङ्ग घले पुनः निर्वाचित भएका छन् । गत आइतबार २ डिसेम्बर २०१८ को दिनमा वुद्धिष्ट कम्युनिटी सेन्टर लन्डन शाखाको वार्षिक साधारणसभाले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको







