
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुक्रबारदेखि
काठमाडौं । नेपालको तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको साझा अधिकारमुखी संस्था नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन यही जेठ ८ (शुक्रबार ), ९ र १० गते काठमाडौंमा हुने भएको छ । महाधिवेशनमार्फत नयाँ










