
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा, नयाँ नेतृत्व चयन गरिने
काठमाडौं । नेपालको तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको साझा अधिकारमुखी संस्था नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन आज जेठ ८ (शुक्रबार ), ९ र १० गते काठमाडौंमा सुरु हुँदैछ । हाधिवेशनमार्फत नयाँ नेतृत्व चयनदेखि










