बेलायतमा अन्तर्राष्ट्रिय ताइची दिवस मनाइँदै

SHARE:

लन्डन । बेलायतमा अन्तर्राष्ट्रिय ताइची दिवस मनाइने भएको छ ।

नेपाली ताइची इन्ट्रनल आर्ट यूकेको आयोजनामा शनिबार २५ अप्रिलमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बिहान ९ बजेदेखि १ घण्टा हुनेछ ।
कार्यक्रम संयोजक अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङ्फु खेलाडी सरिना घले र सहसंयोजक मधु गुरूङ छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!