
बौद्ध अर्घौं सदनको अध्यक्षमा मोतीप्रसाद गुरुङ निर्विरोध निर्वाचित
पोखरा । पोखरा–१० रामघाटस्थित बौद्ध अर्घौं सदनको शनिबार सम्पन्न ४९औँ वार्षिक साधारणसभा तथा २३औँ अधिवेशनले मोतीप्रसाद गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। वि.सं. २०३५ सालमा स्थापित बौद्ध अर्घौं सदनको समितिको सचिवमा बिलबहादुर










