
अल्डरशटमा ‘श्री लकी ज्वेलरी’ ग्रुपको तेस्रो शाखाको भव्य उद्घाटन हुने
बेलायत – बेलायतमा ख्यातिप्राप्त ज्वेलरी कम्पनी ‘श्री लकी ज्वेलरी ग्रुप’ले आफ्नो तेस्रो शाखाको नयाँ शोरूम “बेलायतको मिनी नेपाल” भनिने अल्डरसट शहरमा सञ्चालनमा ल्याउने भएको छ। यस ग्रुपको पहिलो शाखा पनि अल्डरसट शहरमै सञ्चालित छ भने










