प्रवास तथा अन्तराष्ट्रिय

शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा राजेशमणि लामिछाने

लन्डन । शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा राजेशमणि लामिछाने सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार सम्पन्न समाजको आठौँ अधिवेशनले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षमा निर्वाचित लामिछाने यसअघि संस्थाको महासचिव थिए। नवनिर्वाचित कार्यसमितिको

मनाङका बाढीपहिरो प्रभावित ६४ परिवारलाई एनआरएनएको राहत सहयोग

लन्डन । मनाङका बाढीपहिरो प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा सञ्चालन गरिएको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गत आज राहत सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज ८ देखि १२ गतेसम्म परेको

बेलायतमा १९औँ रेडिङ कप प्रतियोगिता रद्द, आयोजकले गर्‍यो क्षमायाचना

लन्डन । बेलायतमा यही १० अक्टोबरमा आयोजना हुने भनिएको १९औँ रेडिङ कप फुटबल तथा भलिबल प्रतियोगिता २०२६ रद्द भएको छ । ग्रेटर रेडिङ नेपालीज कम्युनिटी एसोसिएसनले खेलका लागि उपयुक्त मैदानको उपलब्धता तथा मैदानको वर्तमान अवस्थाका

एनआरएनएले नेपाल सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापनामा सहकार्य गर्ने

लन्डन । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरेको राहत अभियानको हालसम्मको प्रगति, प्राप्त सहयोग तथा प्रभावित परिवारसम्म पुऱ्याइएको राहतबारे समीक्षा गर्दै अब दोश्रो चरणमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यमा केन्द्रित हुने निर्णय

ब्ल्याकवाटर नेपाली कम्युनिटीको १०औँ वार्षिक उत्सव सम्पन्न

नगेन्द्र नेम्बाङ लन्डन । ब्ल्याकवाटर नेपाली कम्युनिटीले १०औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । शनिबार, ३ अक्टोबर २०२६ मा बेलायतको ब्ल्याकवाटर, क्याम्बर्लीमा आयोजित कार्यक्रम देवचन्द्र मादेनको अध्यक्षतामा कम्युनिटीको वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा निवर्तमान

सोंपाल समाज यूकेले गर्‍यो कलाकार राजु गुरुङलाई बिदाइ

लन्डन । सोंपाल समाज यूकेले नायक, गायक तथा सांस्कृतिककर्मी राजु (धर्मराज) गुरुङलाई एक कार्यक्रम बीच बिदाइ गरेको छ । सोंपाल समाज यूकेको निमन्त्रणामा तीनमहिनाअघि बेलायत आएका कलाकार राजुलाई ३ अक्टोबर २०२६ मा आयोजित बिदाइ कार्यक्रममा

बेलायतको फेयरफोर्डबाट अमेरिकाले फिर्ता लग्यो सबै बी–१ बमवर्षक

लन्डन । संयुक्त राज्य अमेरिकाले बेलायतस्थित रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्डबाट आफ्ना सबै बी–१ बमवर्षक विमान अमेरिकास्थित गृहस्थानमा फिर्ता गरेको पेन्टागनले पुष्टि गरेको छ । एयरबेसनजिकै संदिग्ध गतिविधि देखिएपछि आसपासका ८५ घर खाली गराइएको घटनाको

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सामाजिक सञ्जालबाट प्रदर्शन विस्तार

  पेरिस । फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै प्रदर्शन गरिरहेका छन् । केही विद्यार्थीले विद्यालयका प्रवेशद्वार अवरुद्ध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गरेका छन् ।

नेपालमा बाढी : एनआरएनए अभियानमा बेलायतसहित विभिन्न देशबाट ६ करोड ३२ लाख संकलन

लन्डन । भोटेकोशी र त्रिशूलीमा गत भदौ १० गते (अगस्ट २६) मा आएको बाढी प्रभावितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले चलाएको अभियानमा ६ करोड ३२ लाख ५ हजार १४३ रुपैयाँ संकलन भएको छ । पूर्वप्रतिबद्धता

एनआरएनएको राहत अभियानको ३३ औं दिन : म्याग्दी, बागलुङलगायत जिल्लामा पनि उपलब्ध गराइने

काठमडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिबाट प्रभावितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ३३ औँ दिनसम्म पनि राहत तथा मानवीय सहायताको चरणमै छ । तर, यही बीचमा पुनः अर्को

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता गरेको छ। नेपाल बसाइको अन्तिम दिन साँझ ५ बजे बेलायती

तमु धीं बेलायत टोलीद्वारा कुलमान घिसिङसँग भेट

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष जुमकाजी गुरुङसहितको टोलीले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग काठमाडौंमा भेटघाट गरेको छ। नेपाल बसाइको अन्तिम दिन काठमाडौं म्यारियट होटल, नक्सालमा भएको भेटमा पार्टीका सचिव तथा कोषाध्यक्षको पनि सहभागिता

error: Content is protected !!