
एभरेस्ट टाइम्स यूकेका सम्पादक डा. दुत पुनलाई ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान’
लन्डन । बेलायतमा दुई दशकदेखि सामुदायिक पत्रकारितामा स्थापित एभरेस्ट टाइम्स यूकेका सम्पादक डा. दुत पुन (चिमखोले काईला) तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान’ बाट सम्मानित भएका छन् । डा. पुनले पत्रकारितामार्फत समुदायमा पुर्याएको योगदानको










