
‘छ माया छपक्कै २’ बेलायतका सिनेमा हलमा, अक्टोबर १८ मा अल्डरसटमा विशेष प्रदर्शन
लन्डन । दसैंको अवसरमा चर्चित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ बेलायतका प्रतिष्ठित सिनेमा हलहरूमा पनि प्रदर्शन हुँदैछ । बेलायतमा प्रदर्शन तथा वितरणको अधिकार प्राप्त ९७७ सिनेमा (पापाराजी नेपाल प्रा.लि.)ले आइतबार १८ अक्टोबर दिउँसो १२










