
बेलायतसहित यूरोपवासीलाई ४ अक्टोबरमा डा.योगी विकाशानन्दबाट मनोक्रान्ति प्रवचन
लन्डन । मनोक्रान्तिका अभियन्ता गुरु डा. योगी विकाशानन्दले बेलायतलगायत यूरोपका विभिन्न रास्ट्रमा बसोबास गर्ने नेपालीलाई यही अक्टोबर ४मा प्रवचन दिने भएका छन् । डा.योगी विकाशानन्दले यूके समय बिहान ६:४५ बाट ९ बजेसम्म जुममार्फत लाइभ प्रवचन










