ज्ञान, विज्ञान र प्रबिधि

प्रतिवेदन भन्छ : एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम

सोल । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारसँगै दक्षिण कोरियामा युवाहरूका रोजगारीका अवसरमा गम्भीर जोखिम देखिएको केन्द्रीय बैंकको एक प्रतिवेदनले जनाएको छ । पछिल्ला चार वर्षमा युवाको रोजगारी दुई लाख ८५ हजारले घटेकामा ९४ प्रतिशत

नेप्लिज नर्सिङ एसोसिएसन युकेले बुधबार वेबिनार आयोजना गर्ने, जीवन विज्ञानका संस्थापक शर्माको प्रस्तुति

लन्डन – नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले “काम तथा जीवनबीच सन्तुलन र अन्तरपुस्ता संवाद” विषयमा एउटा वेबिनार आयोजना गर्न लागेको छ। जीवन विज्ञान यूकेसँगको सहकार्यमा १५ जुलाई (सोमवार) बेलुका ८:३० बजेदेखि ९:३० बजेसम्म संचालन गरिने

विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने

बेइजिङ । चीनको साङ्घाईमा आगामी जुलाईमा विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६ तथा विश्व व्यापी (ग्लोबल एआई गभर्नेन्स ) सम्बन्धि उच्च–स्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको चिनियाँ अधिकारीले बुधबार बताएका छन् । “चीनले यस सम्मेलनलाई

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

क्वालालम्पुर । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ । सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन

बेलायतमा अन्तर्राष्ट्रिय ताइची दिवस मनाइँदै

लन्डन । बेलायतमा अन्तर्राष्ट्रिय ताइची दिवस मनाइने भएको छ । नेपाली ताइची इन्ट्रनल आर्ट यूकेको आयोजनामा शनिबार २५ अप्रिलमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बिहान ९ बजेदेखि १ घण्टा हुनेछ ।

बेइजिङमा आयोजित हाफ–म्याराथनमा रोबोटले तोड्यो मानव कीर्तिमान

बेइजिङ । चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा बेइजिङमा आयोजित हाफ–म्याराथनमा एक मानवाकृति रोबोटले मानव विश्व कीर्तिमान नै उछिन्दै ऐतिहासिक सफलता हासिल गरेको छ । यस उपलब्धिले खेलकुद र कृत्रिम बौद्धिकताको सङ्गममा

नेपालमा सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

काठमाडौँ । ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको

आर्टेमिस–२ः चन्द्र यात्रामा मानवको पुनरागमन

आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ । नासाको आर्टेमिस–२ मिसनअन्तर्गत चार अन्तरिक्ष यात्री बुधबार शक्तिशाली रकेटमार्फत चन्द्रमाको परिक्रमा गर्ने ऐतिहासिक यात्रामा प्रस्थान गरेका छन्, जसले आगामी अवतरणको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

बेइजिङ । चीन मौसम विज्ञान प्रशासनले शनिबार ‘फेंग्युन–४सी’ उपग्रहबाट प्राप्त पहिलो अवलोकन तस्बिरहरू सार्वजनिक गरेको छ । यसले सूर्यदेखि पृथ्वीसम्मको वास्तविक–समय अनुगमन गर्ने चीनको स्वतन्त्र क्षमतालाई प्रदर्शन गरेको बताइएको छ । प्रशासनका एक अधिकारीका अनुसार

दक्षिण कोरियाले दियो गुगललाई नक्सा डाटा निर्यात अनुमति

सियोल २७ फेब्रुअरी २०२६ । वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ । सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा

अष्ट्रेलियामा अनलाइन सुरक्षा कानूनको कार्यान्वयनः चार लाख १५ हजार खाता बन्द

सिड्नी । अष्ट्रेलियामा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनअनुसार स्न्यापच्याटले चार लाख १५ हजार खाता बन्द गरेको कम्पनीले सोमबार जनाएको छ । तर कम्पनीले केही किशोरहरूले उमेर प्रमाणिकरण प्रणाली छल्न सक्ने

टिकटकको अमेरिकी निकायमा सम्झौता अन्तिम

लन्डन २३ जनवरी २०२५ । सामाजिक सञ्जाल भिडियो प्लेटफर्म टिकटकले संयुक्त राज्य अमेरिकामा नयाँ एकाइ स्थापना गर्ने सम्बन्धमा सम्झौतालाई अन्तिम रूप दिएको छ । यससँगै, वर्षौंदेखि २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्दै आएको प्लेटफर्ममाथि

error: Content is protected !!