खेलकुद

७४ वर्षीय खरबहादुर गुरुङले दौडिए स्विन्डन हाफ म्याराथन, क्यान्सर उपचारका लागि जुटाए १ हजार ३४९ पाउन्ड

लन्डन । मनोक्रान्ति साधक ७४ वर्षीय खरबहादुर गुरुङले बेलायतको स्विन्डनमा आयोजित हाफ म्याराथन २ घण्टा १२ मिनेट ४६ सेकेन्डमा पूरा गरेका छन्। स्विन्डनको कोट वाटर कन्ट्री पार्कमा २७ सेप्टेम्बरमा आयोजित च्यारिटी हाफ म्याराथनमा गुरुङले दौड

अक्टोबर १० मा १९औँ रेडिङ कप फुटबल तथा भलिबल प्रतियोगिता आयोजना हुने

महेन्द्र आले – बेलायत। बेलायतको रेडिङमा वर्षैपिच्छे आयोजना हुँदै आएको लोकप्रिय ‘रेडिङ कप’ को १९औँ संस्करण आगामी अक्टोबर १० तारिखमा हुने भएको छ। रेडिङस्थित पाल्मर पार्कमा तय गरिएको यस कार्यक्रममा बेलायतव्यापी फुटबल र भलिबल प्रतियोगिताका

बेलायतमा अक्टोबर १० मा १९औँ रेडिङ कप, फुटबल–भलिबलसँगै सांस्कृतिक कार्यक्रम

लन्डन । बेलायतको रेडिङमा हरेक वर्ष आयोजना हुँदै आएको रेडिङ कपको १९औँ संस्करण आगामी अक्टोबर १० तारिखमा आयोजना हुने भएको छ। ग्रेटर रेडिङ नेपाली कम्युनिटीको आयोजनामा रेडिङस्थित पाल्मर पार्कमा हुने प्रतियोगितामा बेलायतभरका नेपाली समुदायका फुटबल

बेलायतमा सम्पन्न तेस्रो एनआरएनए कप २०२६ को उपाधि केन्ट एफसीलाई

फेल्थाम, लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके युवा समितिको आयोजनामा तेस्रो एनआरएनए कप २०२६ तथा नेपाली फेस्टिभल शनिबार, १९ सेप्टेम्बर २०२६ का भव्य रूपमा सम्पन्न भएको छ। लन्डन फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीमा भएको प्रतियोगितामा विभिन्न

तेस्रो ‘एनआरएनए कप २०२६’ को टिम ड्र लन्डनको ह्यारोमा सम्पन्न

लन्डन, १७ सेप्टेम्बर २०२६ — बहुप्रतीक्षित तेस्रो ‘एनआरएनए कप २०२६’ को आधिकारिक टिम ड्र  कार्यक्रम लन्डनको ह्यारोस्थित ‘गोल्डेन सिप रेस्टुरेन्टमा सफलतापूर्वक सम्पन्न भएको छ। एनआरएनए युके युथ कमिटीको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता एनआरएनए युकेका

पोखरामा ‘राइट टु प्रोटिन रन २०२६’ हुँदै, इङ्ल्याण्डसहित १० राष्ट्रका धावक सहभागी हुने

कास्की । पोखरामा आगामी असोज ३ गते ‘राइट टु प्रोटिन रन २०२६’ आयोजना हुने भएको छ । पोषण, प्रोटिन सचेतना, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (एनएफआईए)को आयोजनामा हुने

विन्चेस्टर नेप्लिज भलिबल क्लबले बिबीक्यू पार्टीको आयोजना गर्ने

लन्डन – विन्चेस्टर नेप्लिज भलिबल क्लबको आयोजनामा आगामी शनिबार, १९ सेप्टेम्बर २०२६ का दिन हाईब्रिज फार्म, इस्लीमा ‘बिबीक्यू पार्टी’ सम्पन्न हुने भएको छ। कार्यक्रममा उपस्थितिका लागि मध्याह्न १२:०० बजे सम्पूर्ण भलिवल खेलप्रेमी तथा महानुभावहरूमा हार्दिक

तमु धीं यूकेका चार सदस्यले पूरा गरे बाढीपीडित सहयोगार्थ १०० किमि ‘ट्रेल वाक’

लन्डन । गोर्खा वेलफेयर ट्रस्ट यूकेद्वारा आयोजित १०० किलोमिटरको च्यारिटी ‘ट्रेल वाक–२०२६’मा सहभागी तमु धीं यूकेका चार सदस्यले चुनौतीपूर्ण यात्रा सफलतापूर्वक पूरा गरेका छन्। सेप्टेम्बर १२ र १३ गते सम्पन्न ‘ट्रेल वाकर–२०२६’मा तमु धीं यूकेका

नेपाली मूलका दिपेश सापकोटाको कप्तानीमा क्यारिङटनले जित्यो अन्डर-१५ राष्ट्रिय उपाधि

लन्डन । क्रिकेटको प्रतिष्ठित मैदान लर्ड्समा नेपाली मूलका १५ वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अन्डर–१५ क्लब नेशनल कपको उपाधि जितेको छ। शुक्रबार भएको फाइनलमा क्यारिङटनले ६४ रनको सामान्य योगफल बनाए पनि

बाढी पीडितको सहयोगार्थ बेलायतमा ‘सोलिड्यारिटी वाक’, ब्रिटिश सांसद तथा मेयरसहित सयौं सहभागी

लन्डन । नेपालमा २६ अगस्टमा आएको भीषण बाढीबाट पीडित समुदायको सहयोगका लागि लन्डनमा आयोजित ‘च्यारिटी सोलिड्यारिटी वाक’मा सयौंले भाग लिएका छन् । हेल्प नेपाल नेटवर्क यूकेको आयोजना तथा बुद्ध फाउन्डेसन यूकेको सहआयोजनामा शनिबार बेलुका आयोजित

एरिका गुरुङ लगातार तेस्रोपटक ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित

काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ मा बक्सिङका चन्द्रबहादुर थापा मगर र करातेकी एरिका गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बिहीबार काठमाडौँमा आयोजना गरेको स्पोर्टस् अवार्डको २३औँ

ग्रेटर रश्मोर नेपाली ब्याडमिन्टन एसोसिएसनमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा दीपचन राई

अल्डरसट, बेलायत । ग्रेटर रश्मोर नेपाली ब्याडमिन्टन एसोसिएसन (जीआरएनबीए) को अध्यक्षमा दीपचन राई चयन भएका छन् । अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा २२ अगस्ट २०२६मा भएको सदस्यहरूबीचको खेलकुद कार्यक्रम तथा साधारण निर्वाचनबाट दीपचनको नेतृत्वमा नयाँ कार्यसमिति चयन

error: Content is protected !!