बेलायतका राजदूत फेनले भेटे नेपालका शिक्षामन्त्री पोखरेल

काठमाडौँ । नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री पोखरेलको कार्यकक्षमा बुधबार भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो । नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री […]
केकी अधिकारीले घोषणा गरिन् चलचित्र ‘स्टेशन’

काठमाडौं । नयाँ वर्षको अवसर पारेर अभिनेत्री केकी अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन् । उनले चलचित्र ‘स्टेशन’ निर्माणको घोषणा गरेकी हुन् । “वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ । तर, सपनाको रंग उस्तै रहन्छ । त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा– स्टेशन,” केकीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । “हामी नयाँ सोच […]
हार्दिक मंगलमय शुभकामना : Sunlit Hair & Beauty Salon Family
हार्दिक मंगलमय शुभकामना : नगेन्द्रराज नेम्बाङ तथा पुनम वनेम नेम्बाङ
हार्दिक मंगलमय शुभकामना : सलिना लिम्बु एन्ड उमेश थुलुङ
हार्दिक मंगलमय शुभकामना : कमला सेन्दाङ लिम्बु
हार्दिक मंगलमय शुभकामना : इन्दु पङ्धाक इस्बो
नेपालका चाडपर्व विज्ञान र प्रकृतिसम्मत छः संस्कृतिविद् डा जगमान गुरुङ

काठमाडौँ । संस्कृतिविद् डा जगमान गुरुङले नेपालका चाडपर्व, रीतितिथि तथा संस्कृति विज्ञान र प्रकृतिसम्मत भएको बताएका छन् । नयाँ वर्ष २०८३ का सन्दर्भमा नेपालको मौलिक संस्कृति, परम्परा, प्रकृति र समाजको अन्तरसम्बन्धका विषयमा राससका प्रकाश सिलवालसँगको संवादमा प्राज्ञ गुरुङले विक्रम संवत् विक्रमादित्यभन्दा पुरानो समयदेखि चलेको बताउँदै यी संवत् र परम्पराहरु विज्ञानसम्मत भएको तर्क गरे । नेपाल […]
नेपालमा अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर, युके पाउण्ड कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७५ रुपैयाँ […]
बालेन सरकारको सम्पत्ति विवरणबारे तमु समाज यूके पूर्वअध्यक्षको टिप्पणी – ‘सुशासन र उत्तरदायित्वको उत्कृष्ट उदाहरण’

लन्डन । तमु समाज यूकेका पूर्वअध्यक्ष तथा समाजसेवी शिवकुमार गुरुङले बालेन्द्र (बालेन) शाह नेतृत्वको नेपाल सरकार मन्त्रिपरिषद्का सदस्यहरुले स्पष्ट सम्पत्ति विवरण गर्नुलाई सुशासन र उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको टिप्पणी गरेका छन् । सोमबार आफ्नो फेसबुक एकाउन्टबाट धारणा सार्वजनिक गर्दै पूर्वअध्यक्ष गुरुङले मन्त्रिपरिषद् सदस्यहरूले देखाएको पारदर्शिताले नेपाली राजनीतिमा नयाँ र सकारात्मक मानक स्थापित गर्ने विश्वास व्यक्त […]
आजदेखि विसं २०८३ प्रारम्भ : नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ […]
इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक नाकाबन्दी’ लगाइएको घोषणा गर्दै बन्दरगाह नजिक पुग्ने कुनै पनि इरानी युद्धक जहाजलाई अमेरिकी सेनाले नष्ट गर्ने बताएका छन् । “सावधान! यदि यी (इरानी) जहाजहरू हाम्रो नाकाबन्दी घोषित क्षेत्रको नजिक पुगे भने तुरून्तै आक्रमण हुनेछ,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोशल नेटवर्क’मा लेखेका छन् […]