
सोलुमा जिप दुर्घटना हुँदा सातको मृत्यु
सल्लेरी । सोलुखुम्बु शुक्रबार जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जिप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना





