
तमुधीं यूकेका अध्यक्ष गुरुङले दिए २३ औं गोर्खाकप सफल भएकोमा सबैलाई धन्यवाद
लन्डन ३१ मे २०२५ । तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले २३ औं गोर्खाकप सफल भएको भन्दै सहयोग सबैलाई कृतज्ञता तथा आभार प्रकट गरेका छन् । अध्यक्ष गुरुङले एक सन्देश जारी गर्दै २५ मेमा अल्डरसटस्थित क्वीन्स


