
ब्रिगेड अफ गोर्खाजका एक देदीप्यमान ताराको अस्त प्रस्तुति: चिम्खोले काईला ब्रिटिस गोर्खा सैन्य इतिहासमा अतुलनीय कीर्तिमान कायम गर्नुभएका रिटायर्ड लेफ्टिनेन्ट कर्नेल लालबहादुर गर्बुजा पुन मगर OBE, MC को ९ जनवरी २०२६, शुक्रबारका दिन काठमाडौँस्थित ह्याम्स

मेडिस्टोन, बेलायत। मगर संघ यूके केन्ट शाखाले बेलायती सेनाको इतिहासमा ऐतिहासिक कीर्तिमान राख्न सफल व्यक्तित्व लेफ्टिनेन्ट कर्नल लालबहादुर गर्बुजा पुन मगर (OBE, MC) को ९० वर्षको उमेरमा भएको दुखद निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।