भावपूर्ण श्रद्धाञ्जली

हार्दिक श्रद्धान्जली: शेर बहादुर गर्बुजा

  हार्दिक श्रद्धान्जली म्याग्दी जिल्ला, रघुगंगा गाउँ पालिका वडा नम्बर ४ दर्मिजा निवासी हाम्रो काईला बाबा शेर बहादुर गर्बुजाज्युको दुखद निधन भएको खबरले अत्यन्तै मर्माहित र स्तब्ध भएका छौं । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै

हार्दिक श्रद्धाञ्जली: स्वर्गीय अमर बहादुर गर्बुजा

हार्दिक श्रद्धाञ्जली एभेरेष्ट टाईम्सका शुभचिन्तकहरु तथा हाम्रो नजिकको नातेदार (बाज्ये) अमर बहादुर गर्बुजाको निधनले स्तब्ध भएका छौं। स्वर्गीय बाज्येको मृतात्माको चिरशान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौं। दुत

error: Content is protected !!