बेलायत

१४ औं नेपाली मेला २७ अगस्टमा, तयारीमा जुट्यो आयोजक तमुधिं यूके

लन्डन १५ जून २०२३ । बेलायतमा तमुधिं यूकेको आयोजनामा १४ औं नेपाली मेला २७ अगस्ट २०२३ मा हुने भएको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ सन्देशसहित लन्डनस्थित केमटोन पार्क रेसकोर्समा २७ अगस्ट आइतबार

साउथ ईष्ट तमु लण्डनको दशौं कार्य समितीको पहिलो बैठक सम्पन्न

लण्डन १४ जुन २०२३  ।   साउथ इस्ट तमुधिं लन्डनको दशौं कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष प्रेमकुमार गुरुङको अध्यक्षतामा यही १० जून २०२३ का दिन बैठक बसेको हो । बैठक अध्यक्ष

रेडिङ तमु समाजको समर भेला सकियो, लोकदोहोरी कलाकार श्याम र नानुले नचाए सहभागीलाई

लन्डन १४ जून २०२३ । बेलायतको दक्षिण पश्चिम क्षेत्र रेडिङ सहरमा बसोबास गर्ने गुरूङ जातिहरूको साझा संस्था रेडिङ तमु समाजले बर्सेनि आयोजना गर्ने समर भेला गत शनिबार १० जुनमा भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाली दूतावास लन्डनद्वारा कीर्तिमानी सगरमाथा आरोहीहरुलाई सम्मान

लन्डन १३ जून २०२३ । नेपाली दूतावास लन्डनले विभिन्न आरोहीलाई सम्मान गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानिसले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको अवसरमा सोमबार साँझ दूतावासमा आयोजित विशेष समारोहमा सगरमाथा आरोहणबाट

डिबिसी यूकेको च्यारिटी कार्यक्रम सम्पन्न

लण्डन १३ जुन २०२३ । साउथ इष्ट लन्डनस्थित डायमण्ड बुद्धिष्ट सेन्टर डिबिसी यूकेले एक च्यारिटी कार्यक्रम गरेको छ । सेन्टरले वुल्लीचमा स्थापना गरेको बौद्ध गुम्बाको लागि कोष जुटाउन प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा आइतबार बेलुका च्यारिटी

“भिक्टोरिया डे”मा बीसीसी युकेको सहभागिता

लण्डन १३ जून २०२३ । स्थानीय रस्मोर बरो काउन्सिलको बिशेष आयोजनामा अल्डरसटमा सम्पन्न “भिक्टोरिया डे” मा बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको सहभागिता रह्यो । गत शनिबार ११ जुनका दिन सम्पन्न उक्त “भिक्टोरिया डे” मा बीसीसी

एनआरएनए यूकेले वंशजको नेपाली नागरिकता मुद्दालाई सशक्त पार्ने

लन्डन १३ जून २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले वंशजको नेपाली नागरिकता निरन्तरता सशक्त रुपमा लैजाने भएको छ । आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा भएको एक वहसका सहभागीको ऐक्यवद्धतासंगै यस अभियानलाई सशक्त रुपमा लैजाने

सुशील प्रजापतिको अध्यक्षतामा पासा पुचः गुथि यूकेको नयाँ नेतृत्व चयन

लण्डन १२ जुन २०२३ । पासा पुचः गुथि यूकेमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्याप्रिकनमा सम्पन्न संस्थाको अधिवेशनले सुशील प्रजापतिको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष निर्वाचित प्रजापतिले

एफएनजे यूके पत्रकारिता पुरस्कार सिफारिस समिति गठन, संयोजकमा डा कैनी

लन्डन १२ जून २०२३ । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बर्सेनि प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरेको छ । शुक्रबार साँझ शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले

पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

नगेन्द्रराज नेम्वाङ लन्डन (अल्डरसट) । पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार १० जुन २०२३ का दिन अध्यक्ष कैलाश काम्बाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । औपचारिक कार्यक्रममा

नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन यूकेको बैठक सम्पन्न

नगेन्द्रराज नेम्वाङ लन्डन (ह्यारो) । नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन यूकेको बैठक सम्पन्न भएको छ । शुक्रबार ९ जुन २०२३ को दिन अध्यक्ष क्याप्टेन रिटायर्ड ताम ढेगाको अध्यक्षतामा बैठक बसेको हो । बैठकको अवधिमा केही आपतकालीन

समाजसेवी हित काजी गुरुङद्वारा एनआरएन युकेको अध्यक्षमा उमेद्वारी दिने घोषणा

समाजसेवी हित काजी गुरुङद्वारा एनआरएन युकेको अध्यक्षमा उमेद्वारी दिने घोषणा पूर्ण गुरुङ लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी कार्यकालको अध्यक्ष पदका लागि समाजसेवी हित काजी गुरुङले उमेद्वारी दिने घोषणा गरेका छन् । शनिबार १०

error: Content is protected !!