बेलायत

नेपाली कलाकार प्रस्तोता समाज, युकेको आयोजनामा “नेपाली नयाँ वर्ष सांस्कृतिक साँझ” कार्यक्रम सम्पन्न

लण्डन २ मे २०२३ । नेपाली कलाकार प्रस्तोता समाज, वेलायतको आयोजनामा “नेपाली नयाँ वर्ष सांस्कृतिक साँझ” कार्यक्रम सम्पन्न भएको छ । गत शनिवार २९ अप्रिल २०२३ का दिन आश्फोर्ड केन्ट स्थित सेन्ट साईमन हलमा नेपाली

तमु समाज युकेद्वारा उपमेयर मन्जुदेवी गुरुङलाई भव्य स्वागत तथा सम्मान

शिवशरण गुरुङ लन्डन । तमु समाज युकेले नेपालबाट बेलायत भ्रमणमा आएकी पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङलाई लन्डनको वेम्बलीस्थित तमु समाज युके नेपालीज कम्युनिटी सेन्टरमा सोमबार १ मे २०२३ को दिन भव्य स्वागत तथा सम्मान गरेको

पर्वत वेलफेयर सोसाइटी यूकेले मनायो नेपाली नयाँ वर्ष २०८०

              लन्डन २ मे २०२३ । विभिन्न कार्यक्रमसहित पर्वत वेलफेयर सोसाइटी यूकेले आइतबार नेपाली नयाँ वर्ष २०८० मनाएको छ । बेलायतको अल्डरसटस्थित प्यालेस रेष्टुरेन्टमा आइतबार आयोजित समारोहमा पर्वत जिल्लाबाट

बेलायती राजाको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद सहभागी हुने

लण्डन १ मे २०२३ । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागिता हुने भएका छन् । चाल्र्स तृतीयको राज्याभिषेकमा वैशाख २१ गते बेलायत जाने मिति तय भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए

तमु समाज यूकेको भवनमा २५६७औं बुद्ध जयन्ती र दोमाङ पूजा

शिवशरण गुरुङ वेम्बली, लन्डन १ मे २०२३ । तमु समाज यूकेको आयोजनामा २५६७औं बुद्ध जयन्ती तथा दोमाङ पूजा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम लन्डनको वेम्बली बरहाम पार्कस्थित तमु समाज यूके नेपलीज कम्युनिटी सेन्टरमा

मनोक्रान्ति यूकेबाट मनोक्रान्ति झापालाई २८ हजार आर्थिक सहयोग

झापा ३० अप्रिल ३० । मनोक्रान्ति यूकेबाट मनोक्रान्ति झापा समितिलाई २८ हजार आर्थिक सहयोग भएको छ । मनोक्रान्ति अभियान यूकेका संयोजक योग प्रशिक्षक, रेकी मास्टर नगेन्द्रराज नेम्वाङको अगुवाईमा संकलित रकम दुई चरण गरी हस्तान्तरण गरिएको

चर्चित कलाकारको साथमा २४ जूनमा स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट हुने

लन्डन ३० अप्रिल २०२३ । स्याङ्जा समाज यूकेले आगामी २४ जुन २०२३ मा वार्षिक भेटघाट र सम्मर बीबीक्यू कार्यक्रम गर्ने भएको छ । नेपालका ख्यातिप्राप्त कलाकार श्याम रानामगर र सिमा (नानु) गुरुङको जोडदार प्रस्तुतिसहित फानबोरोस्थित

एनआरएनए यूकेले आफ्नो नियमित निशुल्क स्वास्थ्य शिविर संचालनको लागि तयारी

                      लन्डन । एनआरएनए यूकेले आफ्नो नियमित स्वास्थ्य शिविर संचालनको लागि भोलि ३० अप्रिल आइतबार गर्ने तयारी गरेको छ । अल्डरसटस्थित आफ्नै कार्यालयमा दिउसो २

हार्दिक श्रद्धाञ्जली: श्रीमती सुन देबी गुरुङ

                  हार्दिक श्रद्धाञ्जली हाम्रा एभेरेष्ट टाईम्स युकेका शुभचिन्तक आदरणीय जुमकाजी गुरुङज्युको सासुआमा श्रीमती सुन देबी गुरुङज्युको निधन भएको खबरले स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा

हार्दिक श्रद्धाञ्जली: श्रीमती सुन देबी गुरुङ

                  हार्दिक श्रद्धाञ्जली मेरो आदरणीय दाई जुमकाजी गुरुङको सासुआमा श्रीमती सुन देबी गुरुङज्युको निधन भएको खबरले स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति

हार्दिक श्रद्धाञ्जली: लाल बहादुर पुन चिमखोला

                  हार्दिक श्रद्धाञ्जली जन्म घर म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका ७, चिमखोला, हाल बेलायतमा बसोबास गर्दै आउनु भएको आदरणीय मामा लाल बहादुर पुनज्युको निधन भएको खबरले स्तब्ध भएका

अस्वस्थताका कारण नेपालका राष्ट्रपति पौडेल बेलायती राजाको राज्याभिषेक समारोहमा नआउने

लण्डन २८ अप्रिल २०२३ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा नआउने भएका छन् । स्वास्थ अवस्थाका कारण नेपालका राष्ट्रप्रमुखको २० वर्षपछि हुन लागेको बेलायत भ्रमण स्थगित भएको हो । यसअघि

error: Content is protected !!