डा. युवराज लिम्बूले ल्याए ‘मुटु र रक्तनली रोगः जानकारी र रोकथाम’ पुस्तक

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूको ‘मुटु र रक्तनली रोग: जानकारी र रोकथाम’ कृति सार्वजनिक भएको छ । काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल परिसरमा बिहीबार आयोजित समारोहमा ९४ वर्षीया ज्येष्ठ नागरिक आङडोली शेर्पा र डा. लिम्बूले कृति लोकार्पण गरेका हुन् । डा. लिम्बूको यसअघि ‘अस्तित्व, पहिचान सन्दर्भमा’ कृति प्रकाशित छ । शहीद गंगालाल राष्ट्रिय […]

सयपत्री नेपाली सांस्कृतिक मञ्च यूकेको २०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

अल्डरसट, SK बेलायत । बेलायतमा नेपाली कला, संस्कृति, भाषा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनमा सक्रिय सयपत्री नेपाली सांस्कृतिक मञ्च यूकेले आफ्नो २०औँ वार्षिकोत्सव विशेष समारोहका साथ भव्य रूपमा सम्पन्न गरेको छ। गत शनिबार, २० जुन २०२६ मा अल्डरसटस्थित एम्पाएर हलमा आयोजित ‘सयपत्री साँझ–२०२६’ मा बेलायतका विभिन्न सहरबाट नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। दुई […]

भेनेजुएला शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा १६४ जनाको मृत्यु भएको तथा सयौं घाइते भएका छन् । उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले जानकारी दिएका छन् । देशका विभिन्न क्षेत्रमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि दर्जनौँ भवनहरू भत्किएका छन् भने […]

बागलुङे समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम जुलाई ४ मा हुने

लन्डन । बागलुङे समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम २०२६ आगामी ४ जुलाईमा गर्ने भएको छ । सांगीतिक प्रस्तुतिसहित अल्डरसटस्थित एम्पायर बैंक्वेटिङ एन्ड हलमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा नेपालबाट आउने चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, बागलुङे समुदायका मौलिक लोकसंस्कृति झल्किने कार्यक्रम, नौमती बाजा तथा स्थानीय कलाकारहरूको आकर्षक नृत्य प्रस्तुत गरिनेछ । कार्यक्रममा कलाकार राजेन्द्र घर्ती […]

पन्चासे समाज यूकेको २५ जुलाईमा वार्षिक भेटघाट कार्यक्रम हुने

लन्डन । पन्चासे समाज यूकेको आगामी २५ जुलाईमा वार्षिक भेटघाट कार्यक्रम २०२६ हुने भएको छ । विगतका वर्षहरूमा झैं यस वर्ष पनि समाजको ‘वार्षिक भेटघाट कार्यक्रम’ २५ जुलाईमा अल्डरवुड लेजर सेन्टरमा हुन लागेको समाजका अध्यक्ष नवराज गुरुङले जानकारी गराएका छन् । उनका अनुसार कार्यक्रम दिउँसो १२ बजेदेखि साँझ ९ बजेसम्म हुनेछ । अध्यक्ष गुरुङले उपस्थितिका […]

error: Content is protected !!