भेनेजुएला शक्तिशाली भूकम्प : मृतकको सङ्ख्या ४ हजार पुग्यो [अपडेट]

काराकास । भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ । गत जुन –२४ मा आएको भूकम्पकाकारण कम्तिमा चार हजार ११८ जनाको मृत्यु भएको पुष्टि गर्दै १६ हजार ७४० जना घाइते भएको र तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्लाहरूलाई प्रभावित गराएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राम […]

ढोरपाटनको सौन्दर्यसम्बन्धी भिडियो सार्वजनिक

सञ्जय ह्याङ मगर काठमाडौं। नेपालकै अग्लो अल्टिच्युडमा पर्ने र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटन फाँटलाई विषयवस्तु बनाएर तयार पारिएको नयाँ म्युजिक भिडियो प्रोडक्सन हालै सार्वजनिक भएको छ। हरिया पाटन, बाक्लो हुस्सुको मनमोहक दृश्य र माया साट्दै नाचिरहेका जोडीको प्रस्तुतिलाई मयूर तथा डाँफे जस्ता वन्यजन्तुको सहअस्तित्वसँगै क्यामेराबन्दी गरिएको यो प्रोडक्सनले हेर्नेहरूको मन तान्न सफल भएको छ। […]

नेपाल पत्रकार महासंघ यूकेको १५ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न, मेजर शेर्पा, डा. बुढा मगर र डा. श्रेष्ठ सम्मानित

सुक्रवार १० जुलाई २०२६ – बेलायत। नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेको १५ औं स्थापना दिवस बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा वरिष्ठ पत्रकार भगिरथ योगी प्रमुख अतिथि हुनुहुन्थ्यो भने एनआरएनए यूकेका संरक्षक डेभिड गुरुङ, नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राई, फोनिज यूकेका […]

error: Content is protected !!